रञ्जु झा ठाकुर

उपेन्द्रले एकातिर दबाउन खोजे अर्कोतिर प्लेटफर्म पनि दिएनन् : सांसद रञ्जु झा

दोस्रो संविधान सभामा नेकपा एमालेले रञ्जु झा ठाकुरलाई मधेशी क्लस्टरबाट समानुपातिकतर्फ सभासद् बनाएको थियो । त्यतिबेला उनी संसदको महिला, बालबालिका तथा खेलकुद समितिको सभापतिसम्म बनिन् । तर, २०७९ को चुनावमा उनी एमाले छाडेर उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल प्रवेश गरिन् ।  उपेन्द्रको जसपा विभाजनपछि अहिले अशोक राई नेतृत्वको जसपातिर लागेकी उनी फेरि एमालेतिरै फर्किन लागेको चर्चा छ । एमालेमा छँदा पूर्वराष्ट्रपति विद्या भण्डारी निकट झा संसदीय गतिविधिमा सक्रिय थोरै मधेशी म…