फणीन्द्र फुयाँल ज्वाला
जनयुद्धभन्दा कठिन पत्रकार महासंघको चुनाव
पत्रकार महासंघका तीनवटै तहको निर्वाचन मंसिर २८ गते सम्पन्न भएर नतिजा पनि सार्वजनिक भइसकेको छ । चुनावी मिति तोकिँदै जाँदा र नजिकिँँदै गर्दा पत्रकारबीच बिभिन्न ध्रुवीकरण र गठबन्धन बने, भत्किए र फेरि बने । विशेषतः सत्ताधारी राजनीतिक दल निकट पत्रकारका संगठन कांग्रेसनिकट प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीबीच ‘एलायन्स’ यसपटक बन्यो । यसैगरी माओवादी केन्द्र निकट प्रेस सेन्टर र नेकपा समाजवादीनिकट पत्रकारबीच मोर्चा भयो । केही सानातिना दल निकट पत्रकार संघ र…