महामन्त्री थापा
भावी गभर्नरमा क्षेत्रीको नाम बाहिरिएपछि गगन थापा क्रुद्ध
वर्तमान सरकारले नागरिकमा सकारात्मक भावना र आशा जगाउन नसकेको आरोप लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विभागीय मन्त्रीहरुको कार्यशैलीमाथि जनस्तरबाटै व्यापक प्रश्न उठाइएको छ । सरकारको ‘ब्याड पर्फमेन्स’ कै कारण प्रतिगामी शक्तिले टाउको उठाउन थालेको राजनीतिक वृत्तमा विश्लेषणसमेत हुन थालेको छ । यस्तो बेलामा सत्ता साझेदार दलहरुले प्रधानमन्त्री ओलीलाई सल्लाह सुझाव दिएर ट्याकमा ल्याउनुपर्ने तर त्यस्तो प्रयास भएको देखिँदैन । अबको १५ महिनापछि छैठौँ पटक प्रधानमन्त्री बन्ने…