विश्वासको मत

विश्वासको मत नपाए सदन भंग गर्ने मुख्यमन्त्रीको चेतावनी

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनी दिएका छन् ।  आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई विश्वासको मत दिन आग्रह गरे । आफूले नराम्रो काम गरेको भए देखाउन चुनौती दिँदै मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन आग्रह गरेका हुन् । अन्यथा अर्को सरकार पनि बन्न नसक्ने भएकाले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने उनको दाबी छ ।  आफूलाई विश्वासको मत नदिएर मध्यावधि निर्वाचनमा जान तयार भएको हो ? भनि प्र…