अख्तियार

आज पनि सर्वोच्चमा अख्तियारको निवेदन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएकामध्ये केही फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने क्रम बढेको छ । विशेषबाट विभिन्न मितिमा भएका फैसलामध्ये एउटामा चित्त नबुझेपछि आयोगले आज पनि सर्वोच्चमा पुनरावेदन गरेको जनाएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेले राजस्व चुहावट गरी भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा सर्वोच्चमा पुनरावेदन गरिएको जानकारी दिए । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख सुरेन्द्र खड्कासहित पाँच जना…

Page 4 of 4