खेल मैदानमा लामो हात गर्नेहरु भ्रष्टाचारमा तानिए
बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट भ्रष्टाचारमा मुछिएका छन् ।
खेल मैदान निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा उनीसहित ६ जनाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको हो । मुद्दा दर्ता हुनेमा सबइञ्जिनियर गणेशराज उपाध्याय, लेखापाल हर्कदेव जोशी, उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्रबहादुर बोहरा, सचिव वीरबहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारी छन् ।
बित्थडचिर–१ मा खेल मैदान निर्माण गर्न आर्थिक वर्ष २०७६–०७७ …