समाचार

समाधानको पहल शुरु तर भ्रममा नपर्न सेनाको अपिल

नेपाली सेनाले समस्या समाधानका लागि सम्बद्ध पक्षबीच समन्वय भइरहेको जनाएको छ । आन्दोलनपछिको परिस्थितिलाई सम्बोधन गर्न सेनाले जारी कर्फ्यु आदेश भोलि बिहान ६ बजेसम्म रहने बताएको छ ।  त्यसपछि परिस्थितिअनुसार निर्णय लिइने जङ्गी अड्डाको भनाइ छ । तोडफोड,लुटपाट, आगजनी वा व्यक्ति तथा सम्पत्तिलक्षित आक्रमण गर्नेलाई कडा कारबाही हुने चेतावनी पनि दिइएको छ । सामाजिक सञ्जालमा जथाभावी सामग्री नफैलाउन आग्रह गर्दै सेनाले अवकाश प्राप्त सैनिक,सुरक्षाकर्मी,राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरि…

Page 183 of 2013