समाचार

बोल्नु भयो राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायराभित्रैबाट अहिलेको विषम परिस्थितिमा मुलुकलाई निकास दिने प्रयास भैरहेको बताउनुभएको छ ।  सडकमा युवाहरूले राष्ट्रपति सार्वजनिक गर भन्दै नारा लगाउन थालेपछि यो प्रतिक्रिया आएको हो । उहाँले आज दिउँसो सार्वजनिक गरेको छोटो वक्तव्यमा देशमा शान्ति र सुव्यवस्था कायम गर्नका लागि आफू विचार,विमर्श र  प्रयासमा रहेको जानकारी गराउनुभएको छ ।  पौडेलले आन्दोलनरत नागरिकको मागलाई सम्बोधन गर्नका लागि छिटोभन्दा छिटो समस्याको समाधान …

Page 180 of 2013