समाचार

बालेन सम्पर्कमा आएनन्,सुशीला,हर्क र सागर तयार

जंगी अड्डाको वार्तामा गएका डेढ दर्जन जेन जी प्रतिनिधिहरुलाई आगामी छलफलका लागि सर्वसम्मत एकजना प्रतिनिधिको नाम दिन आग्रह गरिएको छ । अर्कोतर्फ ४६ हजार जेन जी समूहका सदस्य भर्चुअल सम्वादमा सहभागी भएका छन् ।  उनीहरु बीच विभिन्न समूहमा  रहेको राजनीतिक रिक्तता शून्यको अवस्थालाई सम्बोधन गर्न एक जनाको नाममा सर्वसम्मत जुटाउन समस्या भएको छ । सदस्य औराका अनुसार काठमाडौं महानगरका मेयर बालेन साहले फोन उठाएनन् भने सबै जेन जी सहमत भए पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले राजन…

Page 182 of 2013