खेलकुद

कप्तान रोहित वर्षको उत्कृष्ट खेलाडी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले 'पल्सर स्पोट्र्स अवार्ड २०८०' को ‘प्लेयर अफ दि इयर' रोहितलाई प्रदान गरिएको हो । विश्वकप क्रिकेट लिग २ खेल्न क्यानडा रहेकाले उनकी आमा र दाजुले अवार्ड ग्रहण गरेका छन् ।  अवार्डका लागि मनोनयनमा परेका फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई‌ पछि पार्दै रोहितले अवार्ड जि…

Page 1 of 26