चिनियाँ

धार्मिक सद्भाव, उरुम्छीको प्रभाव

चीनको उत्तर पश्चिमस्थित सिन्जियाङ उइगुर स्वायत्त क्षेत्र पछिल्लो समय आर्थिक हिसाबले थप समृद्धितर्फ लम्किरहेको छ ।राजधानी उरुम्छीलगायत विभिन्न शहर, बजार तथा ग्रामीण क्षेत्रमा भएका विकास, कृषि तथा भौतिक पूर्वाधारमा प्राप्त परिणामले थप समृद्धिलाई संकेत गरेको सहजै अनुमान लगाउन सकिन्छ ।  उइगुर, हान, कजाखलगायत ४७ जातीय समूहको आवादी रहेको यो स्वायत्त क्षेत्रमा जातीय र धार्मिक सद्भाव पनि कसिलो देखिन्छ । मस्जिदमा प्रार्थना गर्ने इस्लाम धर्मावलम्बी र बौद्ध गुम्बामा धुप बालेर ध्यान ग…

Page 11 of 15