दुर्घटना

मोटरसाइकल पल्ट्यो, ट्रकले किच्यो

चितवनमा ट्रकले किचेर एक जनाको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा ट्रकले किचेर १९ वर्षीय महमद सकिल साहको घटनास्थलमा नै मुत्यु भएको छ । हिजो साँझ बागमती प्रदेश ०६–०१ प १९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको हो । त्यसपछि मोटरसाइकलको पछाडि सवार साह सडकमा खसे । सोही अवस्थामा लु. २ ख ५५ नम्बरको ट्रकले किच्दा उनको ज्यान गएको बताइएको छ । मोटरसाइकल चालक ३० वर्षीय अकवर साह भने सकुशल रहेको प्रहरीले जनाएको छ । ट्रक चालक …

Page 86 of 114