दुर्घटना

नेकपा एसको कार्यालयमा पहिलोचोटि पाइला टेक्दै प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली पहिलोचोटि आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय जाने तय भएको छ । हिजो निधन भएका पुराना वामपन्थी नेता कमल कोइरालालाई श्रद्धाञ्जली अर्पण गर्न उहाँ आज दिउँसो एसको कार्यालयमा जान लाग्नुभएको हो ।  प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेर प्रधानमन्त्री त्यतैबाट आलोकनगर पुग्ने कार्यक्रम रहेको बताइएको छ । एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार कोइरालाको पार्थिव शरीर बिहान ११ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि त्यहाँ राखिएको छ ।  मृतकप्रति श्रद्धाञ्…

Page 1 of 104