जेन जी आन्दोलनमा मृतक संख्या बढ्यो, धेरै घाइते
राजधानीमा भएको जेन जी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । अनियन्त्रित आन्दोलन नियन्त्रण गर्ने क्रममा चलाइएको गोली लागेर उनीहरूको ज्यान गएको बताइएको छ । अपुष्ट स्रोतले मृतक संख्या पाँच पुगेको जनाएको छ ।
नयाँ बानेश्वरमा घाइते भएका दुई जनाको सिभिल अस्पतालमा उपचारका क्रममा दुई मृत्यु भएको हो । अर्का एक जनाको ट्रमा सेन्टरमा ज्यान गएको भनिए पनि पुष्टि गरिएको छैन ।
मृतकहरुको हालसम्म परिचय खुलाइएको छैन । उता, मीन भवनको सिभिल अस्पतालमा ८० जनाभन्दा बढ…