दुर्घटना

समग्रमा ११ अर्बको क्षति, खानेपानीमा साढे तीन अर्ब नोक्सानी

काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डूबानबाट अर्बौंको भौतिक संरचनमा क्षति पुग्दा सबैभन्दा बढी खानेपानी क्षेत्र प्रभावित भएको छ ।  सरकारको तर्फबाट आज क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्दै मुख्यसचिव एकनारायण अर्यालले उक्त कुरा जानकारी गराएका हुन् । बाढीपहिरोले ११ अर्ब बढी सार्वजनिक पूर्वाधार ध्वस्त भएको र खानेपानीका संरचनामा मात्रै तीन अर्ब ५५ करोड क्षति भएको सरकारको आकलन छ ।  त्यस्तै, सडक संरचनामा दुई अर्ब ५२ करोड, उर्जामा चार अर्ब र सिंच…

Page 4 of 98