दुर्घटना

रास्वपाले खोज्यो मितेरी पुल पुन:निर्माणको कार्ययोजना

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज भोटेकोशी खोलाको बाढीले बगाएको मितेरी पुल निर्माणको स्पष्ट कार्ययोजना सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ ।  अन्तराष्ट्रिय नाका जोड्ने पुलमा पुगेको क्षेतिले मुलुकको समग्र अर्थतन्त्रलाई नकारात्मक प्रभाव पार्ने खतरा अल्याउँदै सो पार्टीले पुल पुन:निर्माणको कार्ययोजना खोजेको हो । प्राविधिक मूल्यांकन गरी पुनर्निर्माण तत्काल थाल्नेगरी स्पष्ट कार्ययोजना ल्याउन भनिएको छ ।   चीनको तिब्बत क्षेत्रमा परेको अविरल वर्षाका …

Page 6 of 114