दुर्घटना

मोटरसाइकलले थिचेकोे अवस्थामा चालकको शव फेला

चितवनको खैरहनीमा मोटरसाइकलले च्यापिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । आज बिहान सडकको बीचमा पल्टिएको मोटरसाइकलले गोडा च्यापेको अवस्थामा शव भेटिएको हो ।  खैरहनी नगरपालिका–१०, सुर्तनाबाट कठारतर्फ जाँदै गरेको मोटरसाइकलका चालक मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बिहान उक्त सडकखण्डमा ना ४५ प ७७९८ नम्बरको पल्टिएको मोटरसाइकल मृतक चालकको गोडा थिचेको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय, खैरहनीले जनाएको छ ।  प्रहरीका …

Page 5 of 81