दुर्घटना

उपमेयरको घरमा बस छिरेपछि दुई जनाको प्राणान्त

केहीबेर अघि उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भएका दुर्घटनामा दुईजनाको ज्यान गएको छ । त्रिभूवन राजपथ खण्डको थाहा नगरपालिका वडा नं ३ को गोपाली गाउँबाट थानाबजार जाने क्रममा रहेको बा ३ ख ५९९० नं को बस ब्रेक फेल भई दुर्घटनाग्रस्त भएको हो ।  ब्रेक फेल भई उक्त बस थाहा नगरपालिकाका उपमेयर भरत गोपालीको घरभित्र छिरेको र त्यसअघि अर्का एक यात्रुलाई ठक्कर दिएको मकवानपुर प्रहरीले जनाएको छ ।  घटनामा परी मृत्यु हुनेमा थाहा नगरपालिका ९ का लेखापढी व्यवसायी कृष्ण बलाम…

Page 8 of 114