दुर्घटना

सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिएको बस जलाइयो, राजमार्ग अवरुद्ध

सिन्धुलीमा बस जलाएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । सुनकोशी गाउँपालिकामा आज बिहान मोटरसाइकललाई ठक्कर दिएको बस स्थानीयले जलाइदिएका छन् । बिहान रामेछापको मन्थलीबाट काठमाडौं जाँद गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नम्बरको बसले खुर्कोटतर्फ जाँदै गरेको बा.६० प ३५४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँद मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको थियो । दुर्घटनामा मोटरसाइकल चालक खोटाङको तुवाचुङ नगरपालिका २ का कुमार राई र पछाडि बसेकी दिक्तेल दगरपालिका १०, रुपाकोटकी २८ वर्…

Page 10 of 83