दुर्घटना

करेन्ट लगेर र नालामा डुबेर झापाका दुई बिते

झापामा आफ्नै घर नजिकै खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको निधन भएको छ । मेची नगरपालिका-१३ सुगम टोलमा बस्ने मानबहादुर बराइलीको हिजो करेन्ट लागेर मृत्यु भएको हो । घर नजिकै रहेको फुलबासा खोलामा आफ्नै घरबाट तार जोडेर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले बताएको छ । करेन्ट लागेर घाइते भएका बराइलीलाई उपचारको लागि बिर्तामोड लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । त्यसैगरी, सडकको …

Page 105 of 114