दुर्घटना

मिनीट्रकले हान्दा खरिपाटीका संजोग रहेनन्

भक्तपुरमा मिनीट्रकले ठक्कर दिँदा आज एक जनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका ७ खरिपाटी भद्रकालीस्थित प्रदेश नम्बर ३–००१ प १४७७ नम्बरको एफजेट मोटरसाइकल र बा. ५ ख. १६२५ नम्बरको मिनीट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । ठक्करबाट ज्यान गुमाउनेमा भक्तपुरको खरिपाटी बस्ने २४ वर्षका सञ्जोग गिरी हुन् । उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने मिनीट्रक र चालकलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ । चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७, न…

Page 88 of 96