दुर्घटना

शोकमा डुब्यो गाउँपालिका, हिजो सबै कामकाज बन्द

-अमृत बास्कुने हिमाली जिल्ला म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोलामा सोमबार साँझ जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु हुनुका साथै ४ जना घाइते हुँदा बेगखोला गाउँ पिडामा र पूरै गाउँपालिका शोकमा डुबेको छ । रगुघंगा गाउँपालिका–१ कि वडा सदस्यसहित चार जनाको ज्यान जाने गरी भएको दुर्घटनामा परेका सबै आठ जना नै एउटै वडाका हुन् । गाउँपालिकाको एक नम्बर वडाकी वडा सदस्य २९ वर्षिय गौमायाँ बिक.सहित गाडीका चालक ३५ वर्षीय दुतबहादुर थापा, २५ वर्षका खिम पुन र ५७ वर्षे खिमनाथ शर्माको …

Page 91 of 96