दुर्घटना

प्राकृतिक प्रकोपले कहाँ,कतिको लियो प्राण ?

असोज ३१ देखिको निरन्तर वर्षाका कारण आएको बाढी पहिरोमा परेर अहिलेसम्म ३७ जना भन्दा बढीले ज्यान गुमाइसकेको गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म ४३ जना बेपत्ता रहेको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ । सो शाखाकी प्रमुख हुमकला पाण्डेले जनआस्थालाई दिनुभएको जानकारीअनुसार,अहिलेसम्म बाढी पहिरोमा परी २२ जना घाइते भएका छन् भने सात सयभन्दा बढीको उध्दार कार्य भएको छ । बेपत्ता हुनेको संख्या पछिल्ला दिनमा थपिँदै गएका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने गृहले …

Page 94 of 96