दुर्घटना

डुबेर र लडेर दुईको मृत्यु

कास्की र बाजुरामा डुबेर र लडेर एक एक जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–१७ पावर हाउस नजिक फुस्रे खोलामा पौडी खेल्नेक्रममा डुबेर भारत राजस्थान घर भई हाल गण्डकी मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत २२ वर्षीय विश्वास पुनीको आज बिहान मृत्यु भएको हो । त्यस्तै, बाजुराको बुढिनन्दा नगरपालिका–२ कोल्टीका ४१ वर्षीया जानदेवी खत्री रेग्मीको भीरबाट लडेर आज बिहान मृत्यु भएको छ । दाङसाङस्थित खेतबाट घर फर्कने क्रममा भीरबाट झण्डै डेढ सय मिटर तल खसेर उनको घटनास्थमै मृ…

Page 92 of 96