दुर्घटना

बाँस काट्ने युवक ठहरै

उदयपुरमा हरियो बाँस काट्ने क्रममा करेन्ट लागेर एक युवकले अनाहकमा ज्यान गुमाएका छन् । ज्यान गुमाउने रौतामाई गाउँपालिका ८, खमारेका ३२ वर्षीय कुमार मसराङ्गी मगर हुन् । वडाध्यक्ष टेकबहादुर बलम्पाकीका अनुसार मगरलाई घरभन्दा १५ मिटर टाढा रहेको झ्याँङबाट बाँस काटेर निकाल्ने क्रममा करेन्ट लागेको थियो । काटेको हरियो बाँसले बिजुलीको नाङ्गो तारलाई छोएपछि उनलाई झड्का लागेपछि तत्काल घटनास्थलमा मृत्यु भएको थियो । उक्त विद्युत लाइन मुकुर्ची खमारे हुँदै डुम्रीथुम्कासम्म पुगेको छ । कच्ची सडक…

Page 93 of 96