दुर्घटना

बाटो चिप्लेर एकको मृत्यु,एक घाइते

तीब्र गति र पानी परिरहेको कारण बाटो चिप्लो हुँदा हिजो भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नं. ५ सल्लाघारी चोकस्थित अरनिको राजमार्गमा दुर्घटना भएको छ । बेलुका करिब साढे आठ बजेको समयमा मोटरसाइकल र भारततर्फ जाँदै गरेको १८ चक्के खाली टेलर गाडी ठोक्किएको बताइएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा परी एकको मृत्यु भएको छ भने एक जना सामान्य उपचारपछि घर फर्केका छन् । अरनिको राजमार्गमा नगरकोट मोडबाट काठमाण्डौतर्फ जादै गरेको प्रदेश ३–०२–००८ प २५०१ नं.को मोटरस…

Page 95 of 96