दुर्घटना

सिंहदरबारभित्रै रुखको हाँगा खसेर गुप्तचर कर्मचारी बिते

सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ । राष्ट्रिय अनुसन्धान विभागको कम्पाउण्डमा हिजो साँझको हुण्डरीबाट रूखको हाँगा भाँच्चिँदा विभागका एक जना कर्मचारीको मृत्यु भएको हो । मृत्यु हुनेमा पाल्पाको रम्बा गाउँपालिका–५ घर भई विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्की हुन् । हाँगाले थिचेर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा गएराति सवा ११ बजे मृत्यु भएको हो । प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार हिजो राति प…

Page 98 of 114