अपराध

सुटकेशभित्र महिलाको शव फेला

रौतहटमा सुटकेशभित्र एक महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवालवा मोड नजिकको सडकमा शवसहितको सुटकेश फेला परेको हो । हिजो राति बेवारिसे अवस्थामा भेटिएको सुटकेश शंका लागेपछि प्रहरीले खोलेर हेर्दा डोरीले बाँधिएको अवस्थामा महिलाको शव फेला परेको बताइएको छ । मृतक महिला माधवनारायण नगरपालिका-६ माधवपुरकी २६ वर्षीया रुबीकुमारी साह भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीलके जानकारी दिए ।  उनका अनुसार रुबीक…

Page 12 of 263