‘बर्थ डे’ निम्तोपछि साथीहरुबाटै २० वर्षीया युवती बलात्कृत
भारतको कोलकातामा २० वर्षीया युवतीलाई आफ्नै साथीहरुले बलात्कार गरेका छन् ।
हरिदेवपुर क्षेत्रमा दुई जना साथीले २० वर्षीया युवतीलाई अपहरणपछि बलात्कार गरेको आरोप लागेको छ ।
पीडितले प्रहरीमा दर्ता गरेको जाहेरीअनुसार गएराति आरोपीहरूले उनलाई घरबाट अपहरण गरेर मलान्चा नजिकै लगेका थिए । पटक–पटक बलात्कार गरेपछि उनीहरु त्यहाँबाट भागेको बताइन्छ ।
स्थानीय प्रहरी अधिकारीका अनुसार घटनापछि फरार दुबै आरोपीको खोजी जारी छ । पीडित युवतीको चिकित्सकीय परीक्षण…