अपराध

घुस्याहा वडाध्यक्षमाथिको अनुसन्धान जारी

कपिलवस्तुमा एकजना वडाध्यक्ष घुससहित फेला परेका छन् । महाराजगन्ज नगरपालिका–२ का वडाध्यक्ष अजिर अली मुसलमान आज बिहान पक्राउ परेका हुन् ।  उनलाई स्थानीय सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ ।  उनले घरको नक्सा पास गरिदिने नाममा सेवाग्राहीसँग घुस लिएको आयोगको बुटवल कार्यालय सूचना अधिकारी ईश्वरप्रसाद आचार्यले बताए । उनका अनुसार अलीले यसअघि पनि सेवाग्राहीसँग घुस…

Page 7 of 180