अपराध

जेन जी बताउने शाही होटल पुगेपछि असई

आफूलाई जेनजी भन्दै सरकारी कर्मचारीलाई धम्की दिएका अर्जुनबहादुर शाहीले नेपाल प्रहरीको परिचय पत्र समेत दुरुपयोग गरेको खुलेको छ । उनले प्रहरी सहायक निरिक्षक (असई) कुमार शर्माको परिचय पत्र देखाएर विभिन्न होटलमा बसेको पाइएको हो ।  हिजो कोटेश्वरबाट पक्राउ परेका शाहीले उक्त परिचय पत्र भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा लुटेको हुनसक्ने अनुमान गरिएको छ । उनले उक्त परिचय पत्र देखाएर केही दिनयता चावाहिलका होटलमा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।  ठगी …

Page 6 of 261