डाक्टर अभावमा प्राकृतिक चिकित्सा अस्पताल आफैँ बिरामी
आशिका लम्साल
विषादीको प्रयोग, प्रदुषित वातावरण, जलवायु परिवर्तन, बढदो शहरीकरण र चरम विलासिताले मानिसलाई रोगी बनाइरहेको छ । एलोपेथिक (आधुनिक औषधि र चिकित्सा) को महँगो उपचार र सेवनबाट दिक्क भएकाहरु हिजोआज प्राकृतिक उपचारतर्फ आकर्षित भएका छन् । त्यसैले विश्वभर प्राकृतिक अस्पताल खुल्ने क्रम बढेको छ ।
भारतलगायत विभिन्न मुलुकमा प्राकृतिक उपचारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय धेरै छन् । तर, नेपालमा यसको अध्यापन गराउने संस्था हालसम्म स्थापना भएको छ…