स्वास्थ्य

नर्सिङको लाइसेन्स परीक्षा मंसिरमा

नेपाल नर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र परीक्षा आगामी मंसिरमा हुने भएको छ ।  परिषद्ले आज सूचना प्रकाशित गर्दै वार्षिक कार्यतालिकाअनुसार मंसिर ९ गते परीक्षाको मिति तोकिएको जानकारी दिएको हो । परिषद्ले परीक्षाका लागि आवेदनसमेत मागेको छ ।  सूचनामा यही असोज २१ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । त्यस्तै, दोब्बर दस्तुर तिरेर कात्तिक २३ गतेसम्म अनलाइन दरखास्त दिन पाइनेछ ।  परिषद्का अनुसार परीक्षामा सामेल हुने परीक्षार्थीहरु न्यूनतम प्रवी…

Page 20 of 35