स्वास्थ्य

चिनियाँ डाक्टरले विद्यार्थीको मुटु परीक्षण गर्ने

भक्तपुर नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रभित्र सञ्चालित संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मुटु परीक्षणका लागि निःशुल्क शिविर सञ्चालन गर्न लागिएको हो ।  पछिल्लो समय मुटु रोग मुलुकभर बढ्दो क्रममा रहेको अवस्थामा समयमै परीक्षण र उपचारमार्फत सम्भावित जोखिम वा रोग निको पार्ने उद्देश्यका साथ शिविर सञ्चालन गर्न लागिएको नगरपालिकाले जनाएको छ ।  मेयर सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको बैठकले पुस ८ देखि ११ गतेसम्म शिविर…

Page 1 of 35