स्वास्थ्य

हैजा पहिचान भएकामध्ये केहीको दिसा परीक्षण टेकूमा

पर्साको वीरगञ्जमा हैजा संक्रमितहरुको संख्या तीव्र रुपले बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा संक्रमितको संख्या ७१ पुगेको जनाएको छ । हैजाकै कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको छ ।  मन्त्रालयले वीरगञ्ज महानगरपालिकाको ११, १२, १३ र १६ नम्बर वडाका १९४ जनालाई झाडापखाला लागेको बताएको छ । तीमध्ये २२ जनालाई आईसियु र ६ जनालाई एचडियुमा राखेर उपचार गरिएको छ । हैजा पहिचान भएकाहरूको दिसाको नमूना संकलन गरी २२ वटा नमूना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जन…

Page 3 of 35