स्वास्थ्य

मुम्बईको अस्पतालमा अमिताभ बच्चनको मुटुको एन्जियोप्लास्टी

भारतीय अभिनेता अमिताभ बच्चनको मुटुको एन्जियोप्लास्टी शल्यक्रिया गरिएको छ । ८१ वर्षीय अभिनेताको मुम्बईको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको बताइएको छ । एन्जियोप्लास्टीपछि गरिएको ट्विटमा अमिताभले शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।  उनको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

Page 17 of 35