स्वास्थ्य

डेंगुले महामारीको रुप लिनसक्ने संकेत

काठमाडौं उपत्यकासहित मुलुकभर डेंगुको प्रकोप देखिन थालेको छ । पछिल्लो समय डेंगु संक्रमित बढ्दो क्रममा छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म ७२ वटा जिल्लामा डेंगु फैलिसकेको छ । एक हजार एक सय ७५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा बढी संक्रमित बागमती प्रदेशमा भेटिएका छन् । बागमतीमा चार सय छ जनामा डेंगु संक्रमण देखिएको छ भने कोशीमा दुई सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । लुम्बिनीमा एक सय ३९ जना, गण्डकीमा एक सय …

Page 14 of 35