स्वास्थ्य

लम्पी स्किनको खोपमा कालोबजारी, २ हजारको खोप दोब्बरमा बिक्री

गाईंभैसीमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगको खोपमा कालोबजारी देखिएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित लोटस भेट इन्टरनेशनलले लम्पी स्किनको खोपमा कालोबजारी गरेको बताइन्छ । भेटल एनिमल हेल्थ प्रोडक्टस टर्कीमा बनेको लम्पी स्किन डिजिज भ्याक्सिन नेपालका लागि लोटस भेट इन्टरनेशनल त्रिपुरेश्वरका सञ्चालक भरतबहादुर पाण्डेले आयात गरेका हुन् । रोगको महामारी बढ्दै गइरहेको मौका छोपेर उक्त भ्याक्सिनमा कालोबजारी गरेको बताइन्छ । आयातित मूल्यभन्दा दोब्बरमा भ्याक्सिन बिक्री वितरण गरेको…

Page 12 of 27