स्वास्थ्य

दम बढेपछि मोहन वैद्यको टिचिङमा उपचार

क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन् । ७८ वर्षीय वयोवृद्ध नेतालाई एकाएक दम बढेपछि हिजो त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको छ । १३२ औँ माओ दिवसको अवसरमा कृष्णसेन ‘इच्छुक’ प्रतिष्ठानमा आयोजित कार्यक्रममा सहभागी वैद्य कार्यक्रमस्थलमै अस्वस्थ भएपछि राति नै अस्पताल भर्ना गरिएको बताइन्छ । श्वासप्रश्वासमा समस्या हुँदा यसअघि पनि उनको टिचिङमै उपचार गरिएको थियो ।   वैद्य लामो समयदेखि द…

Page 9 of 35