स्वास्थ्य

स्वास्थ्यका नेफ्रोलोजिष्टलाई हटाउने तयारी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कन्सल्टेण्ट नेफ्रोलोजिष्ट (नवौं तह) डा.सन्तोष क्षेत्रीलाई बर्खास्त गर्न लागेको छ । लामो समयदेखि बिनासूचना गैरहाजिर रहेका उनलाई स्पष्टीकरण सोधिएकोमा सन्तोषजनक जवाफ नआएको भन्दै सेवाबाट हटाउने तयारी गरिएको हो ।  मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर क्षेत्रीलाई अन्तिम मौका प्रदान गरिएको जनाउँदै चित्तबुझ्दो जवाफसहित आगामी पन्ध्र दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । अन्यथा, सेवाबाट हटाउने मन्त्रालयको चेतावनी छ ।  मन्त्रालयका अनुसार क्षे…

Page 7 of 35