स्वास्थ्य

कोभिडविरुद्ध खोप कार्यक्रम पुनः सञ्चालन गरिँदै

कैलालीको घोडाघोडी नगरपालिकाले कोभिड–१९ विरुद्ध खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाका सबै वडामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको छ । भोलिदेखि माघ १२ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म खोपको समय तोकिएको केन्द्रमा खोप लगाइने नगरपालिकाले जनाएको छ ।  १२ वर्षभन्दा माथिका हालसम्म एक डोज पनि खोप प्राप्त नगरेका वा थप डोज नलगाएका साथै अतिरिक्त मात्रासमेत लगाउन आवश्यक रहेका व्यक्तिहरुलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गर्न लागिएको नगरपालिकाको भनाइ छ ।&nb…

Page 18 of 35