पाठकपत्र

सुर्खेतबाट सेना तितरवितर

‘धान खाने मुसो चोट पाउने भ्यागुतो’भन्ने उखान सम्झाउने एउटा कारवाही प्रकरण नेपाली सेनाको ४ नं. फिल्ड एम्बुलेन्स (फिए) गुल्ममा देखिएको छ । उत्तरपश्चिम पृतनाका लेफ्टिनेन्ट कर्णेल सुनिल प्याकुरेललगायत अधिकृतले यही जेठ १६ गते गरेको पत्राचारअनुसार सजायँ भने पदिक तथा बिल्लादारले भोग्नुपर्ने भएपछि यो उखानको सम्झना भएको हो । कैंटे दाउ लगाएर कारबाहीस्वरुप जुम्ला, हुम्लातिर सरुवा गर्ने सिफारिस सो पत्रमार्फत गरिएको छ । गरेपछि यो प्रकरणबारे चर्चा शुरु भएको हो । पश्चिम पृतना…

Page 1 of 16