काजीसा’बलाई कारवाही गरियोस्
काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–१२, कपन चौकीनजिक आदर्शनगरमा एउटा मनकामना नामक हार्डवेयर तथा रङ पसल छ । सञ्चालक सिन्धुपाल्चोकका बिन्दुकुमार र श्रीमती सरिता थापा हुन् । २० वर्षअघि कपनका कांग्रेस नेता डिपी डोटेलसँग २० हजारमा यो हार्डवेयर पसल किनेका थिए । मीनाकुमारी सिलवालको घरको र अर्को एक घरको समेत गरी तिनले जम्मा तीन सटर निःशुल्क रुपा थापा दम्पतीले उपभोग गरिरहेको छ ।
हाल घरधनी अमेरिकामा भएकाले सटरको भाडा उठाएर पठाइदिए पुग्छ । यसबीच थापाले एउटा अर्को घर जग्ग…