पाठकपत्र

नाम सैनिक कल्याण, काम पूरै बदनाम

मुलुककै सबैभन्दा सुशासित र पारदर्शी संस्थाको रूपमा परिचित नेपाली सेनामा पछिल्लो समय व्यापक घोटालाका घटना हुन थालेका छन् । निर्माणदेखि लिएर खरिदसम्ममा अनियमितता हुने रोग पुरानै हो । सैनिक कल्याणकारी कोषको रकम अनियमितता गरेको ठहरसहित सैनिक अदालतबाट हालै एक जर्नेल र मेजर सेवाबाट बर्खास्त भएका छन् । सोही कोषबाट मुलुकको विभिन्न स्थानमा सञ्चालित पेट्रोल पम्पमा भने घप्लाबाजी हुने गरेको पाइएको छ । बेच्नका लागि ल्याइएको पेट्रोल हिनामिना गरेर  कर्मचारीले गोजी गरम ग…

Page 3 of 23