रोचक प्रसङ्ग

चुरोटको ठुटो उठाउने जिम्मा कागलाई

युरोपेली मुलुक स्वीडेनले सडकमा फालिएका चुरोटका ठुटा उठाउन अनौठो उपाय अपनाएको छ । सडकमा फालिएका चुरोटको ठुटाबाट आजित भएको स्वीडेनले ठुटा उठाउन कागलाई नियुक्ति गरेको हो । चुरोटको ठुटो उठाएबापत कागलाई अलिकति खानेकुरा दिने गरिएको छ । करभिड क्लिनिङ कम्पनीका संस्थापक क्रिस्टियन गन्थरका अनुसार यो योजनाले सडक सफा गर्नको लागि निकै सघाउ पुगेको छ । उनले भने, ‘यसमा कागहरु निकै नै खुसी भएर सहभागी हुने गरेका छन् ।’ साथै, काग धेरै बुद्धिमान भएकाले चरणबद्ध विधि …

Page 1 of 9