दाह्री पालेका रवि लामिछानेको विज्ञापन सारी लगाउनेलाई
टेलिभिजन प्रस्तोता हुँदै राजनीतिमा छिरेर पूर्व उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछाने सौन्दर्य सामग्रीको विज्ञापनमा पनि देखिन थालेका छन् । चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएपछि संसदीय राजनीतिमा प्रवेश गरेका उनी महिलाले प्रयोग गर्ने विभिन्न सौन्दर्य सामग्रीको विज्ञापनमा देखिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिसमेत रहेका उनको फोटो भएको हेयर जेल बजारमा पठाइएको छ । त्यस्तै,रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ को आकारमा बनाइएको बट्टामा…