सगरमाथाको फेदीमा बनाइएको घरमा ९४ वर्षका शेर्पा सम्मानित
नेपाल प्रहरीले सोलुखुम्बुको नाम्चेमा रहेको इलाका प्रहरी कार्यालय परिसरमा तीन वटा सुविधा सम्पन्न भवन निर्माण गरेको छ । आज ती भवनको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रले उद्घाटन गरेपछि प्रहरीलाई सगरमाथाको चिसोबाट बचाउन सजिलो हुने भएको हो ।
प्रहरीको आवास तथा मेस भवनको आज उद्घाटन कार्यक्रममा पहिलो पटक सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्य ९४ वर्षीय कान्छा शेर्पालाई अभिनन्दन गरिएको छ । अरुलाई कदरपत्र र उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार प्रदान गरिएको छ ।त्यसअवसरमा क्…