उमेर ढल्केकाले बेलैमा ध्यान पुर्याउनुपर्ने अमेरिकी विज्ञहरुको सल्लाह
अमेरिकामा गरिएको हालैको एक अध्ययनमा ५१ प्रतिशतभन्दा बढि वृद्धवृद्धाहरु सिँढी वा भर्याङ चढ्दा लड्ने गरेको पाइएको छ । अमेरिकामा हरेक वर्ष २० हजार जनाको सिँढी चढ्ने क्रममा मृत्यु हुने गरेको तथ्य पनि अध्ययनको क्रममा फेला परेको हो ।
त्यसैले विज्ञहरुले ६५ वर्ष उमेर कटिसकेकाहरुलाई सकेसम्म सिँढी नचढ्न, तीब्र गतिमा शरिर नघुमाउन, नझुक्न, उभिएर प्यान्ट वा सुरुवाल नलगाउन र गह्रौं वस्तुहरू उठाउँदा नझुक्ने सल्लाह दिएका छन् ।
यस्तै वृद्ध अवस्थामा पुगेपछि खाना खाँदा अड्किने (गला लाग्ने), गलत तक…