साप्ताहिक समाचार

फिरङ्गी आउँदा मुलुक कंगाल हुने जमाना छ र !

हालै लगानी सम्मेलन सकिएको छ । यसका विभिन्न पाटाहरू के–के हुन् ? यसअघिका यस्तै सम्मेलनहरू किन प्रभावकारी हुन सकेनन् ? लगानीबारे हाम्रो धारणामा परिवर्तन आयो कि आएन ? केही विज्ञका अनुसार नेपालको विकासका निम्ति मनोवृत्ति (एटिच्युड)को समस्या पहिलो हो । मनोवृति ठीक भयो भने कानुन ठीक बन्छन्, व्यवस्थापन, प्रवन्धन र प्रक्रियागत कार्यहरू व्यवस्थित अनि सरल हुन्छन् । जसलाई ब्रोडर अण्डरस्ट्याडिङ पनि भन्न सकिन्छ । किनभने अहिले नेपालको समस्या बुझ्ने र त्यसलाई अनुभूती गर्ने कुरामा देखिएको सम…

Page 46 of 197