साप्ताहिक समाचार

राजकुमारीलाई निकाल्ने निर्णय यसरी रोकियो

आफ्नो स्वार्थअनुुकूलका काम रातारात फत्ये गर्ने ल्याकत बोकेका सरकारी कर्मचारी एक दशक बित्दासमेत अदालतको आदेश कार्यान्वयन गर्न भने खुट्टा कमाउँछन् । रैतीमा रूपान्तरित पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाह बस्दै आएको घरजग्गा सरकारमातहत ल्याउन सक्दैनन् । बीचमा नेपाल ट्रष्टको कार्यालयमा एक दर्जन सचिव फेरिए तर पूर्वराजा ज्ञानेन्द्र शाहकी एक मात्र छोरी बसिरहेको घरजग्गा अझै सरकारको हातमा आएको छैन । कागजमा सो जग्गा सरकारको भनेर लेखिएको छ तर त्यहाँ प्रेरणाकै बसोबास छ । सर्वाेच्च अदालतक…

Page 46 of 282