साप्ताहिक समाचार

राजुका खातिर बालेनको जापान यात्रा रद्द

जनप्रतिनिधिको साथ, अवैध नगरप्रहरी प्रमुखलाई राहत ! प्रसंग हो काठमाडौं महानगरपालिकाको । मेयर बालेन्द्र (बालेन) साह र कांग्रेका वडाध्यक्षहरूले काँध हालेपछि काठमाडौं महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डे कारबाहीबाट जोगिएका छन् । राजुको पक्षमा जनप्रतिनिधि उभिएकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई आफ्नो निर्णयबाट पछि हट्नुपर्ने बाध्यता आइलागेको छ । महानगरका प्रवक्तासमेत रहेका १७ का वडाध्यक्ष नवीन मानन्धर र  २६ का वडाध्यक्ष तथा सुशासन समिति संयोजक ख्याम त…

Page 47 of 283