साप्ताहिक समाचार

श्रीमान्लाई सेक्ने ठाउँका सकस

न्यायपरिषद्को अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश प्रकाशमानसिंह  राउत बेलायत जानुअघि लगातार न्याय परिषद्को बैठक बसेर जिल्ला तथा उच्च अदालतका न्यायाधीश विरुद्ध परेका केही उजुरीलाई तामेलीमा राख्ने र केहीको छानबिन थाल्ने निर्णय भएको छ । अहिले न्यायपरिषद्मा एक पद खाली छ । यसअघि वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको पदावधि समाप्त हुँदा बार एशोसिएसनको तर्फबाट दामोदर खड्कालाई पठाइएको छ । त्यसैगरी चोलेन्द्रसमशेरको रोजाइमा अघिल्लोचोटि ओलीको कोटाबाट मनोनित सदस्य रामप्रसाद भण्डारी सम्भ…

Page 50 of 283