साप्ताहिक समाचार

बालेनको हरेक साँझ भाङ र भतेर

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह कार्यालयमा भेटिँदैनन् । प्रवक्ता नवीन मानन्धरकै भनाइलाई आधार मान्ने हो भने पनि उनी नवमहाराजा बनिरहेका छन् । कार्यालय नआउने, जनतासँग भेटघाट नगर्ने, जनताको समस्या थाती राखेर सीमित घेराभित्रबाटै संस्था चलाउने । महानगरपालिका पुग्ने जोसुकैले मेयरलाई भेट्ने भनेको युट्युबले बनाएको फेक समाचारमा मात्रै हो । बालेनलाई निर्वाचित हुनुभन्दा अगाडि मात्र भेटेका हुन् जनताले । निर्वाचित भएपछि १० बजे कार्यालय आउने, ५ बजे कर्मचारीजस्तै फुत्त निस्क…

Page 52 of 283