साप्ताहिक समाचार

कस्तो संकेत हो यो एयरपोर्टका कर्मचारीको ?

सरकार प्रमुखले भ्रष्टाचार हुन दिन्न भनिरहेकै बेला एक सरकारी कार्यालयले भने सर्कुलर नै पठाएर करोडौं भ्रष्टाचार गर्ने गरेको ‘क्लु’ भेटिएको छ । आकाशबाट विदेशिने तथा नेपाल भित्रिने यात्रुका राहदानीमा अनुमतिको छाप लगाउने अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले घुस उठाउन बनाएको चिर्कटो जनआस्थालाई प्राप्त भएको छ । बुँदागत रुपमा एकदेखि १४ नम्बरसम्म लेखी श्रमका लागि पर्यटन भिसामा कुन देश जाने यात्रुसँग कति पैसा लिने भनेर त्यसमा लेखिएको छ । पर्यटक भि…

Page 55 of 282