साप्ताहिक समाचार

पार्टी फुटे पनि सल्यानमा गुट सकिएन

एमाले निर्माणमा महत्वपूर्ण भूमिका खेलेका सल्यानी नेता प्रकाशज्वाला एकीकृत समाजवादीतिर गएपछि गुलाबजंग शाहको वर्चश्व थियो । पार्टी विभाजनपछि २०८० को नवौँ जिल्ला अधिवेशनबाट शाहले भीमबहादुर सेन र पुष्पा बोहरालाई नेतृत्वमा ल्याउन चाहेका थिए । तर, प्रतिनिधिबीच सहमति हुन सकेन । जबरजस्त अर्को गुटको उदय भयो– कुलबहादुर गिरी, दीपेन्द्रप्रकाश डिसी र दानबहादुर केसीको नेतृत्वमा । अब चुनाव हुने भयो । २२ भोटको अन्तरमा भीमबहादुरले जिते । सबैलाई मिलाएको भए गुट नै बन्दैनथ्यो । …

Page 54 of 283