साप्ताहिक समाचार

रोल्पा कारागारमा किचिएर मरिने डर

रोल्पाको कारागारमा क्षमताभन्दा करिव तेव्वर कैदी बन्दी रहेका छन् । ३५ पुरुष र १५ महिलासहित ५० कैदीबन्दी क्षमता भएको उक्त कारागारमा हाल १२३ पुरुष र १२ महिलासहित १३५ कैदी बन्दीलाई राखिएको छ ।   पञ्चायतकालीन जीर्ण कारागारमा क्षमताभन्दा करिब तेब्बर कैदीबन्दी रहँदा दैनिकीसमेत असहज हुने गरेको छ । कारागार शाखा २०२९ सालमा स्थापना भए पनि आफ्नै भवन नहुँदा लामो समय भाडाको घरमा सञ्चालित थियो । २०३९ सालमा १० रोपनी जग्गामा निर्मित भवन निर्माण व्यवसायीले २०४६ सालमा बल्ल सरकारल…

Page 51 of 283